Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 3

1. . समावेशी शिक्षाको मुख्य मान्यता के हो ?

2. समावेशी शिक्षासम्बन्धी पहिलो सम्मेलन कहाँ भएको थियो ?

3. नेपालमा समावेशी शिक्षा कार्यक्रमको परीक्षण कहिले सुरु भएको थियो ?

4. समावेशी शिक्षासम्बन्धी पहिलो सम्मेलन कहिले भएको थियो ?

5. बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप कहिले स्वीकृत भएको थियो ?

Page 2 of 3

6. शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ अनुसार “विशेष शिक्षा” को परिभाषा के हो ?

7. सबैका लागि शिक्षासम्बन्धी पहिलो सम्मेलन कहाँ भएको थियो ?

8. सामाजिक न्याय र शिक्षामा समावेशीकरणको मुख्य आधार के हो ?

9. WHO/UNO अनुसार बालमैत्री विद्यालयका कति प्रमुख तत्त्व छन् ?

10. शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ अनुसार समावेशी शिक्षाको परिभाषा कुन हो ?

Page 3 of 3

11. नेपालमा समावेशी शिक्षा कार्यक्रम पहिलो पटक कुन जिल्लामा परीक्षण गरिएको थियो ?

12. संयुक्त राष्ट्रसभाले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी अनुबन्ध कहिले पारित गरेको थियो ?

13. बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपका ९ वटा पक्षमध्ये कुन पक्षमा सूचक संख्या सबैभन्दा बढी छ ?

14. बालमैत्री विद्यालयको मुख्य उद्देश्य के हो ?

15. नेपालले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी अनुबन्ध कहिले अनुमोदन गरेको थियो ?