Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. शिक्षक नेपाल विकास प्रारूप, २०७२ कहिले स्वीकृत भएको हो ?

2. नेपालमा औपचारिक रूपमा शिक्षक तालिमको सुरूवात कहिले भएको हो ?

3. उपत्यकाबाहिर धरानमा घुम्ती शिक्षक शिक्षण केन्द्र कहिले स्थापना भयो ?

4. विद्यालय क्षेत्र सुधार कार्यव्रmमअनुसार शिक्षक पेसागत विकास तालिम कति ओटा मोड्युलमा सञ्चालन गरिएको थियो ?

5. वि. स २००४ मा स्थापना भएका आधार स्कुल कति तहका थिए ?

Page 2 of 5

6. विद्यालयमा विद्यार्थीहरूको सामाजिकीकरण र नेतृŒव विकासमा सहयोग पु¥याउने मुख्य निकाय कुन हो ?

7. शिक्षक पेसागत विकास प्रारूप, २०७२ को उद्देश्यसँग नमिल्ने पक्ष कुन हो ?

8. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणीकरण तालिममा उपस्थिती बापत कति अङ्क दिइन्छ ?

9. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तालिम कति दिन र चरणमा सञ्चालन हुन्छ ?

10. कार्यक्षमताका आधारमा गरिने शिक्षक बढुवामा तालिमबापत जम्मा कति अङ्क पाउने व्यवस्था छ ?

Page 3 of 5

11. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणिकरण तालिममा अनुपस्थित रहँदा प्रतिसेसन कति अङ्क कट्टा गरिन्छ ?

12. रा.शि.प.यो २०२८ अनुसार शिक्षक तालिमका मुख्य कति ओटा समस्या रहेका छन् ?

13. रेडियोबाट शिक्षक तालिम वि.सं. २०३७ देखि वि.सं. २०४३ सम्म सञ्चालन हुदाँ नेपालको कति जिल्लाबाहेक अरु सबैमा सञ्चालन भएको थियो ?

14. विद्यालय क्षेत्र सुधार कार्यव्रmमका अनुसार कति जना प्रधानाध्यापकहरूलाई प्रमाणीकरण तालिम दिने लक्ष्य राखिएको थियो ?

15. माध्यमिक शिक्षा विकास परियोजनाको उद्देश्य कतिओटा रहेका छन ?

Page 4 of 5

16. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तािलमको ३० दिनमध्ये तालिम केन्द्रमा आमनेसामने तालिम कति दिन सञ्चालन हुन्छ ?

17. विगतमा सञ्चालित १० महिने सेवाकालीन तालिमको अवधि कति रहेको थियो ?

18. तत्कालीन माध्यमिक शिक्षा विकास केन्द्र र दूर शिक्षा केन्द्रलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा कहिले एकीकृत गरियो ?

19. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणीकरण तालिममा सहभागी शिक्षकले विद्यालय फर्केको कति दिनभित्रमा दोस्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेस गरि सक्नुपर्नेछ ?

20. हाल सबै तहका शिक्षकहरूका लागि दिइने प्रमाणीकरण तालिम कति चरणको हुने व्यवस्था रहेको छ ?

Page 5 of 5

21. शैक्षिक जनशक्ति विकास केन्द्र कहिले खारेज भयो ?

22. प्राथमिक शिक्षकहरूलाई तालिम दिने उद्देश्यले देशभर ९ ओटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो ?

23. शिक्षक पेसागत विकास प्रारूप (संशोधित) अनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरणको दोस्रो खण्डमा सहभागी शिक्षको तोकिएका कार्यहरू सम्पन्न गरी कति दिनभित्र शिक्षा तालिम केन्द्रमा प्रतिवेदन पेस गर्नुपर्छ ?

24. शिक्षक पेसागत विकास प्रारूपमा गरिएको व्यवस्थाअनुसार शिक्षक तालिमअन्तर्गत कुन पर्दैन ?

25. शिक्षा नियमावली अनुसार शिक्षकलाई तालिमका लागि सिफारिस कसले गर्दछ ?