Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. विद्यालयस्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?

2. गुणस्तर अभिवृद्धिमा शिक्षकले तलका मध्ये कुन भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक छ?

3. विद्यालय कार्यसम्पादन परीक्षणको अन्तिम लक्ष्य कुन हो?

4. विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कुनकुन आधारलाई जोड दिएको छ?

5. आर्थिक वर्ष २०७६/०७७ मा कति विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो?

Page 2 of 5

6. गुणस्तरीय शिक्षाको लगानीसम्बन्धी पक्षमा कुन पर्दछ?

7. पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने उद्देश्य कुन दस्तावेजमा उल्लेख छ?

8. विद्यालय क्षेत्र विकास योजना (२०७३/८०) का ५ ओटा उद्देश्य मध्ये नपर्ने उद्देश्य तलको कुन हो?

9. कार्यसम्पादन परीक्षणको मुख्य उद्देश्य कुन हो?

10. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको कक्षा ३ को पढाइ र सङ्ख्याको राष्ट्रिय परीक्षण (२०७७) अनुसार पढाइमा विद्यार्थीको औसत उपलब्धि प्रतिशत कति रहेको थियो?

Page 3 of 5

11. गुणस्तरीय सिकाइ, सिकाइ वातावरण, विषयवस्तु, प्रक्रिया, उपलब्धि र प्रतिक्रियालाई गुणस्तरीय शिक्षाका पक्षहरूको रूपमा व्याख्या कसले गरेको हो?

12. गुणस्तरीय शिक्षाको सन्दर्भमा विद्यार्थी केन्द्रित सिकाइ विधिमा जोड दिँदै विद्यालय शिक्षाको गुणस्तरमा सुधार ल्याउन न्यूनतम शैक्षिक वातावरणका मापदण्डहरू कार्यान्वयनमा ल्याइने कुरा कुन दस्तावेजमा उल्लेख छ?

13. गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थीको मुख्य भूमिका के हुन्छ?

14. विद्यालय कार्यसम्पादन परीक्षणको प्रक्रिया क्षेत्रमा कुन पर्दछ?

15. गुणस्तरीय शिक्षाका सूचक मध्ये लगानीमा नपर्ने तलका मध्ये कुन हो?

Page 4 of 5

16. गुणस्तरीय शिक्षाको विकासमा मुख्यतया केमा जोड दिनुपर्छ?

17. गुणस्तरीय शिक्षाको उपलब्धिसम्बन्धी पक्षमा कुन पर्दछ?

18. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थी उपलब्धिका राष्ट्रिय परीक्षणका प्रतिवेदनले औँल्याएको पक्ष कुन पर्दैन?

19. विद्यालय कार्यसम्पादन परीक्षणको मुख्य सैद्धान्तिक आधारमा कुन पर्दछ?

20. विद्यालयमा गुणस्तरी शिक्षा कायम गर्ने सम्बन्धमा गठन गरिएको मुख्य संगठन कुन हो?

Page 5 of 5

21. विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाका लागि जोड दिएका पक्षमा कुन पर्दछ?

22. शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?

23. गुणस्तरीय शिक्षाको सन्दर्भमा विद्यालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई विकेन्द्रित गरी विद्यालय र स्थानीय तहबाट प्राविधिक सहायता प्रदान गर्ने पद्धतिको विकास गर्ने नीति कुन दस्तावेजमा उल्लेख गरिएको छ?

24. जान्न, गर्न, बन्न र सँगै जिउनका लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रूपमा परिभाषित कसले गरेको हो?

25. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७६ मा गरेको कक्षा १० को विद्यार्थी उपलब्धि परीक्षणमा प्रदेश नं. १ को नेपाली विषयको औसत उपलब्धि कति छ?