Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको नवौं क्षेत्र के हो?

2. सोह्रौं योजनाको तेस्रो प्रमुख उद्देश्य के हो?

3. आ.व. २०७९/८० मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत थियो?

4. आ.व. २०७९/८० मा आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसङ्ख्याको प्रतिशत कति थियो?

5. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको एघारौं क्षेत्र के हो?

Page 2 of 5

6. आ.व. २०७९/८० मा साक्षरता दर (५ वर्ष माथि) कति प्रतिशत थियो?

7. सोह्रौं योजनाको अन्त्यसम्म अपेक्षित आयु (जन्म हुँदाको) कति वर्ष पुग्ने लक्ष्य राखिएको छ?

8. आ.व. २०७९/८० मा अदालतमा दर्ता भएका मुद्दाको फछ्यौट कति प्रतिशत थियो?

9. सोह्रौं योजनाको तर्जुमाको समयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को थिए?

10. सोह्रौं योजनाको अन्त्यसम्म प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुग्ने लक्ष्य राखिएको छ?

Page 3 of 5

11. सोह्रौं योजनाको अन्त्यसम्म आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसङ्ख्याको प्रतिशत कति पुर्याउने लक्ष्य राखिएको छ

12. सोह्रौं योजनाको चौथो समष्टिगत रणनीति के हो?

13. सोह्रौं योजनाको अन्त्यसम्म मानव विकास सूचकाङ्क (HDI) कति पुर्याउने लक्ष्य राखिएको छ?

14. आ.व. २०७९/८० मा असमानता समायोजित मानव विकास सूचकाङ्क कति थियो?

15. सोह्रौं योजनाको अन्त्यसम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

Page 4 of 5

16. पन्ध्रौं योजनाको अन्त्यसम्म कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्यपालनको योगदान कति प्रतिशत रहने अनुमान छ?

17. आ.व. २०७९/८० मा निर्वाचनमा मतदाताको सहभागिता कति प्रतिशत थियो?

18. आठौं योजना (२०४९/५०-२०५३/५४) को मुख्य उद्देश्यहरू के के थिए?

19. पाँचौं योजना (२०३२/३३-२०३६/३७) मा कुन कुरामा जोड दिइएको थियो?

20. बाह्रौं योजना (२०६७/६८-२०६९/७०) को मुख्य उद्देश्य के थियो?

Page 5 of 5

21. तेह्रौं योजना (२०७०/७१-२०७२/७३) को मुख्य विशेषता के थियो?

22. तेस्रो योजना (२०२२/२३-२०२६/२७) लाई कस्तो योजनाको रूपमा लिइन्छ?

23. आ.व. २०७९/८० मा उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवारको प्रतिशत कति थियो?

24. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको दशौं क्षेत्र के हो?

25. आ.व. २०७९/८० मा भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क कति थियो?