Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. दिगो विकास लक्ष्य (SDG) को अवधि कति वर्षको छ?

2. नेपालले green economy अन्तर्गत कुन क्षेत्रलाई प्राथमिकता दिएको छ?

3. नेपालको राष्ट्रिय दिगो विकास रणनीति कहिले जारी भएको थियो?

4. ब्रुन्टल्याण्ड आयोगको प्रतिवेदनको नाम के हो?

5. नेपालको दिगो विकासमा महिलाको भूमिका कस्तो छ?

Page 2 of 5

6. ब्रुन्टल्याण्ड आयोगको अध्यक्ष को थिइन्?

7. नेपालमा दिगो विकासको लागि सहरीकरणको प्रभाव कस्तो छ?

8. नेपालले दिगो विकास लक्ष्य (SDG) को कार्यान्वयन कहिलेदेखि सुरु गरेको हो?

9. नेपालमा दिगो विकासको लागि वातावरणीय प्रभाव मूल्यांकन (EIA) अनिवार्य कहिलेदेखि गरिएको हो?

10. Green Economy को अवधारणा सर्वप्रथम कहाँ प्रस्तुत गरिएको थियो?

Page 3 of 5

11. दिगो विकास लक्ष्य (SDG) ३ को लक्ष्य के हो?

12. हरित जलवायु कोष (Green Climate Fund) को स्थापना कहिले भएको थियो?

13. हरित करबाट(green tax) प्राप्त हुने राजस्व कहाँ खर्च गरिन्छ?

14. दिगो विकासको लागि संयुक्त राष्ट्र संघको प्रमुख निकाय कुन हो?

15. नेपालमा दिगो विकासको लागि कृषि क्षेत्रमा कस्तो सुधार आवश्यक छ?

Page 4 of 5

16. दिगो विकासको तीन स्तम्भहरू कुन कुन हुन्?

17. दिगो विकासको परिभाषा सर्वप्रथम कहाँ प्रस्तुत गरिएको थियो?

18. हरित भवनको (green building) मुख्य विशेषता के हो?

19. नेपालको कूल विद्युत उत्पादनमा हरित ऊर्जाको हिस्सा कति प्रतिशत छ?

20. नेपालको पहिलो हरित भवन (green buildibg) कुन हो?

Page 5 of 5

21. नेपालको दिगो विकासको लागि जैविक विविधता संरक्षणको अवस्था कस्तो छ?

22. नेपालमा दिगो विकासको लागि सबैभन्दा ठुलो चुनौती के हो?

23. दिगो विकास लक्ष्य (SDG) को संख्या कति छ?

24. नेपालको राष्ट्रिय दिगो विकास रणनीति (NSDS) कहिले जारी भएको थियो?

25. दिगो विकास भन्नाले के बुझिन्छ?