Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालको मानक समय ग्रीनविच मीन टाइम (GMT) भन्दा कति अगाडि छ?

2. पूर्वी नेपालको प्रमुख नदी प्रणाली कुन हो?

3. कर्णाली नदीको लम्बाइ कति किलोमिटर छ?

4. अन्नपूर्ण प्रथम (Annapurna I) हिमालको उचाइ कति मिटर छ?

5. नेपाल-भारत सीमा रेखाको लम्बाइ कति किलोमिटर रहेको छ?

Page 2 of 5

6. नेपालमा मनसुन बहिर्गमन कहिले हुन्छ?

7. सोह्रौं योजनाको मुख्य सोच (भिजन) के हो?

8. नेपालको सबभन्दा लामो नदी कुन हो?

9. हिमालको आरोहणका लागि प्रसिद्ध आधार शिविर (Base Camp) कहाँ पर्दछ?

10. हिमाली क्षेत्रको उचाइ कति मिटरभन्दा माथि मानिन्छ?

Page 3 of 5

11. नेपालको भू-बनोटलाई कति भागमा विभाजन गरिएको छ?

12. हिमाली क्षेत्रमा कस्तो प्रकारको जलवायु पाइन्छ?

13. सप्तकोशी नदी कति सहायक नदीहरू मिलेर बनेको छ?

14. गौरीशंकर हिमाल कुन जिल्लामा अवस्थित छ?

15. हिमालय पर्वत शृङ्खला कति करोड वर्ष पहिले बनेको मानिन्छ?

Page 4 of 5

16. धौलागिरी हिमालको उचाइ कति मिटर छ?

17. नेपालको देशान्तरीय फैलावट कति डिग्रीसम्म रहेको छ?

18. विश्वको सबभन्दा अग्लो हिमालको नाम "सगरमाथा" कसले राखेको हो?

19. नेपालमा वार्षिक औसत वर्षा कति मिलिमिटर हुन्छ?

20. पन्ध्रौं योजनाको अन्त्यसम्म प्रतिव्यक्ति आय कति डलर रहने प्रारम्भिक अनुमान छ?

Page 5 of 5

21. हिउँदको समयमा नेपालमा किन वर्षा कम हुन्छ?

22. नेपालको मानक समय कहिलेदेखि लागू गरिएको थियो?

23. नेपालको सबभन्दा पूर्वी हिमाल कुन हो?

24. सुगौली सन्धि कहिले भएको थियो?

25. नेपालको कूल सीमा लम्बाइ कति किलोमिटर रहेको छ?