Nepal Flag sumanbhandary@ctevtsolution.com
+977-9745936122 +977-9749295811

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. “Public policy is a purposive course of action followed by an actor or a set of actors dealing with a problem or matter of concern” भन्ने परिभाषा कसको हो?

2. Regulatory Policy को मुख्य विशेषता के हो?

3. Re-distributive Policy ले के गर्दछ?

4. Group Theory को मुख्य कथन के हो?

5. Mixed Scanning Theory को प्रवर्तक को हुन्?

Page 2 of 5

6. Symbolic Policy को उदाहरण के हो?

7. सार्वजनिक नीतिको आधुनिक चरण (१९३०–१९८०) मा के थियो?

8. सार्वजनिक नीति निर्माणमा को संलग्न हुन्छ?

9. “Public policy is whatever government chooses to do or not to do” भन्ने परिभाषा कसको हो?

10. Distributive Policy को उदाहरण के हो?

Page 3 of 5

11. सार्वजनिक नीतिको अवधारणा कहिले विकास भयो?

12. Political System Theory ले कुन अवधारणा प्रयोग गरेको छ?

13. . Rationality Theory को प्रवर्तक को हुन्?

14. Incremental Theory को प्रवर्तक को हुन्?

15. Mixed Scanning Theory ले केलाई मिश्रण गर्दछ?

Page 4 of 5

16. सार्वजनिक नीतिको परम्परागत चरण (१९३० भन्दा अगाडि) मा के थियो?

17. सार्वजनिक नीतिको स्रोतमध्ये मुख्य के हो?

18. सार्वजनिक नीतिको अध्ययन गर्ने पहिलो व्यक्ति को हुन्?

19. Harold Lasswell ले सार्वजनिक नीतिलाई वैज्ञानिक रूपमा अध्ययन गर्न कुन पुस्तक प्रकाशित गर्नुभयो?

20. वर्तमान चरण (१९८० पछिका) मा सार्वजनिक नीतिको मुख्य मुद्दा के हो?

Page 5 of 5

21. सार्वजनिक नीतिको स्रोत होइन?

22. Public Choice Theory को मुख्य जोड के हो?

23. Political System Theory को प्रवर्तक को हुन्?

24. सार्वजनिक नीतिले राज्यलाई कसरी अगाडि बढाउँछ?

25. सार्वजनिक नीति भनेको के हो?