Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालमा नागरिक वडापत्र पहिलो पटक कहिले सुरु भयो?

2. सार्वजनिक सेवा वडापत्र भनेको के हो?

3. नागरिक वडापत्रको “Value for taxpayers’ money” सिद्धान्तले के जोड दिन्छ?

4. नागरिक वडापत्रलाई केको विस्तारित रूप मानिन्छ?

5. नेपालमा RTI Audit कुन निकायले गर्छ?

Page 2 of 5

6. RTI को पूर्ण रूप के हो?

7. जोन मेजरले नागरिक वडापत्र आन्दोलनका लागि कति सिद्धान्त तयार पार्नुभएको थियो?

8. नागरिक वडापत्रको अन्य सिद्धान्तमध्ये “Non-discrimination” ले के भन्छ?

9. नागरिक वडापत्रसहित क्षतिपूर्ति व्यवस्थाको अधिकतम क्षतिपूर्ति रकम कति हो?

10. नागरिक वडापत्रको कानुनी आधार के हो?

Page 3 of 5

11. नागरिक वडापत्रको अवधारणा पहिलो पटक कसले र कहिले सुरु गर्नुभयो?

12. नागरिक वडापत्र कुन कार्यालयमा राख्नु पर्दैन?

13. Good Governance Act, २०६४ अनुसार नागरिक वडापत्र कहाँ राख्नुपर्छ?

14. नेपालमा नागरिक वडापत्र लागू गर्ने पहिलो आवधिक योजना कुन हो?

15. नागरिक वडापत्रसहित क्षतिपूर्ति व्यवस्था नेपालमा कहिले लागू भयो?

Page 4 of 5

16. Citizen Charter with Compensation Management Directives कहिले जारी भयो?

17. नागरिक वडापत्रमा सेवा उपलब्ध गराउने अधिकारीको विवरण के उल्लेख गर्नुपर्छ?

18. नागरिक वडापत्रको “Transparency” सिद्धान्तले के भन्छ?

19. SAARC मध्ये नागरिक वडापत्र लागू गर्ने पहिलो देश कुन हो?

20. नागरिक वडापत्रको सामान्य सिद्धान्त होइन?

Page 5 of 5

21. नागरिक वडापत्रको विशेषता के होइन?

22. नागरिक वडापत्रको “Accessibility” सिद्धान्तले के भन्छ?

23. नेपालमा नागरिक वडापत्र २०६१ बी.एस. देखि कार्यान्वयनमा आएको हो। यो कुन सिफारिसबाट सुरु भयो?

24. United Nations Public Service Day कहिले मनाइन्छ?

25. नागरिक वडापत्रमा सेवा प्राप्त गर्न सेवा उपयोगकर्ताले कुन प्रक्रिया पालना गर्नुपर्छ?