Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. Gender Responsive Budget अवधारणा पहिलो पटक कुन देशले अपनायो?

2. विकास योजना अवधारणा पहिलो पटक कहिले र कहाँ सुरु भयो?

3. नेपालमा हालसम्म कति वटा आवधिक योजना लागू भएका छन्?

4. राष्ट्रिय योजना आयोगलाई आयोगको रूपमा कहिले रूपान्तरण गरियो?

5. २०४६ बी.एस. पछि नेपालले कस्तो आर्थिक नीति अपनायो?

Page 2 of 5

6. LMBIS को पूर्ण रूप के हो?

7. नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले कति वर्षे योजना घोषणा गर्नुभएको थियो?

8. नेपालको पहिलो बजेट घाटा बजेट थियो। घाटा रकम कति थियो?

9. नेपालमा पहिलो बजेट कहिले प्रस्तुत भयो?

10. लेखांकन भनेको के हो?

Page 3 of 5

11. “Planning is determining in advance what is to be done, when is to be done, how is to be done and who is to do” भन्ने परिभाषा कसको हो?

12. राष्ट्रिय योजना आयोगको पहिलो अध्यक्ष को हुन्?

13. नेपालमा नयाँ लेखांकन प्रणाली (Double Entry) कहिले लागू भयो?

14. सरकारी लेखांकनको मुख्य उद्देश्य के हो?

15. बजेट सबैभन्दा धेरै पटक प्रस्तुत गर्ने अर्थमन्त्री को हुन्?

Page 4 of 5

16. तलको दृष्टिकोण (Bottom-up Approach) कहिले सुरु भयो?

17. बजेट भनेको के हो?

18. दीर्घकालीन दृष्टिकोणसहितको विकास योजना कहिले सुरु भयो?

19. “Planning is the process by which managers define goals and take necessary steps to ensure that these goals are achieved” भन्ने परिभाषा कसको हो?

20. नेपालले कस्तो योजना प्रणाली अपनाएको छ?

Page 5 of 5

21. हालको आर्थिक वर्षको बजेट कति हो?

22. नेपालमा व्यवस्थित विकास योजना कहिले सुरु भयो

23. आवधिक योजना र बजेटबीच समन्वय गर्न MTEF कहिले लागू भयो?

24. तलको दृष्टिकोण (Bottom-up Approach) कहिले सुरु भयो?

25. सन्तुलित बजेट (Balanced Budget) भनेको के हो?