Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. Regulatory Service को मुख्य काम के हो?

2. सार्वजनिक सेवाको मुख्य विशेषता हो?

3. Good Governance को अवधारणा कहिले विकास भयो? a

4. “नागरिक एप” (Naagarik App) कुन मन्त्रालयले सुरु गरेको हो?

5. Emergency Service अन्तर्गत कुन सेवा पर्छ?

Page 2 of 5

6. Infrastructure Service को उदाहरण के हो?

7. Good Governance Act, २०६४ ले कानुनी रूपमा केलाई मान्यता दियो?

8. सुशासनका विशेषताहरूमध्ये कुन एक सुशासनको विशेषता होइन?

9. Governance Reform Program, २०६१ (ADB सहयोगमा) ले मुख्य रूपमा केमा जोड दियो?

10. सार्वजनिक सेवाको मुख्य कार्य के हो?

Page 3 of 5

11. Governance Reform Program, २०६१ ले मुख्य रूपमा केमा जोड दिएको थियो?

12. नेपालमा Local Self Governance Act, २०५५ ले सार्वजनिक सेवालाई कस्तो बनाउन जोड दिएको थियो?

13. “Emergency Service” अन्तर्गत के पर्छ?

14. सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीको मुख्य भूमिका के हो?

15. New Public Management को अवधारणा कसले दिएको हो?

Page 4 of 5

16. “Reinventing Government” पुस्तक कुन वर्ष प्रकाशित भएको थियो?

17. Clean Feed Policy को मुख्य लक्ष्य के हो?

18. सार्वजनिक सेवाको मुख्य कार्य के हो?

19. Welfare Service को उदाहरण के हो?

20. ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले सार्वजनिक सेवालाई जनउन्मुख बनाउन कुन एजेन्सी विकास गर्नुभयो?

Page 5 of 5

21. सार्वजनिक सेवाको मुख्य उद्देश्य के हो?

22. Right to Information Act, २०६४ को मुख्य उद्देश्य के हो?

23. सार्वजनिक सेवा मुख्य रूपमा केमा केन्द्रित हुन्छ?

24. Clean Feed Policy नेपालमा कहिले लागू भयो?

25. Infrastructure Service को उदाहरण के हो?